English: Boudhanath (Nepali: बौद्धनाथ, also called the Khāsa Caitya, Newari Khāsti, Standard Tibetan Jarung Khashor, Wylie: bya rung kha shor) is a stupa in Kathmandu, Nepal. Located about 11 km (6.8 mi) from the center and northeastern outskirts of Kathmandu, the stupa's massive mandala makes it one of the largest spherical stupas in Nepal. नेपाली: बौद्धनाथ (वयली: bya-rung-kha-shor, ज्यरुङ खशोर) काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ। विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ।
This is a photo of a monument in Nepal identified by the ID